सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’

विकल्प न्युज सिड्नी,साउन २६ गते । अस्ट्रेलियाको सर्वोच्च अदालतले सरकारी कर्मचारीले सरकारका नीतिहरूको आलोचना गरी ट्वीट गर्न नपाउने फैसला सुनाएको छ । कर्मचारीले त्यसो गरेको पाइए तत्कालै पदबाट बर्खास्त गर्नु न्यायसंगत हुने ठहरसमेत सर्वोच्चले गरेको छ । बीबीसीका अनुसार अध्यागमन विभागकी कर्मचारी मिसेला बनेर्जीलाई मुलुकको विवादास्पद आप्रवासन कार्यक्रमको विरोधमा ट्वीट गरेपछि विभागले पदमुक्त गरेको निर्णयलाई अदालतले सही … Continue reading सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’